नियम ९ग
बोर्डलाई जानकारी गराउनु पर्ने
स्थानीय तहले यस नियम बमोजिम कसैलाई होर्डिङ्ग बोर्ड, सवारी साधन लगायत अन्य माध्यममा विज्ञापन राख्न अनुमति दिएमा सोको जानकारी बोर्डले सञ्चालनमा ल्याएको सूचना प्रविधि प्रणालीको माध्यमबाट बोर्डलाई उपलब्ध गराउनु पर्नछ।